बाटो बिराएर अलपत्र परेकालाई प्रहरीद्वारा उद्वार

दमौली न्युज
  • ख-
  • ख+

दमौली: जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले बाटो विराएर अलपत्र परेकालाई उद्बार गरेको छ। मानुङकोट हाईकिङ गएका ४ जना किशोरीहरुको उद्बार गरेको हो ।

ब्यास न.पा. -५ ढोडेनी स्थित जंगलमा बाटो विराएर अलपत्र परेको भनि जानकारी पाउना साथ प्रहरी टोली खटिई उद्वार गरेका थिए।

प्र.स.नि. दिपा के.सि.को कमाण्डमा महिला प्र.क. सहित १० जनाको टोलीले महिलाहरुको उद्वार पछि आफन्तको जिम्मा लगाइ पठाइएको प्रहरीले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्