तनहुँ कोरोना अपडेटः म्याग्देकी ४० वर्षिया महिलाको मृत्यु

  • ख-
  • ख+

दमौलीः कोरोना संक्रमणका कारण म्याग्दे ५ निवासी ४० वर्षिया एक महिलाको ज्यान गएको छ । गत शनिबार संक्रमण प्ुष्टि भएकी ती महिलाको उपचारका क्रममा बुधबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


३४ संक्रमित
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा तनहूँमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार ८० जनाको पीसीआर तथा एन्टिजेन नमूना परीक्षण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी