दमौलीः तनहुँमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा १४ महिला र १० पुरुष छन् । ८६ जनाको परीक्षणका क्रममा यस्तो नतिजा आएको निर्देशनालयले उल्लेख गरेको छ ।

तनहुँमा केही दिनयता संक्रमणबाट मृत्यु भने शून्य देखिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 54 Viewed

प्रतिक्रिया दिनुहोस्