तनहुँ कोरोना अपडेटः ८६ परीक्षण, शून्य मृत्यु

  • ख-
  • ख+

दमौलीः तनहुँमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा १४ महिला र १० पुरुष छन् । ८६ जनाको परीक्षणका क्रममा यस्तो नतिजा आएको निर्देशनालयले उल्लेख गरेको छ ।

तनहुँमा केही दिनयता संक्रमणबाट मृत्यु भने शून्य देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी