प्रमुख समाचार

  • पशु बलीसहित आज महानवमी पर्व मनाईंदै

    काठमाडौं: आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ…
  • शनिबार दिनभरको तनहुँको कोरोना रिपोर्टः प्रहरीसहित ११ संक्रमित

    दमौलीः एक प्रहरीसहित तनहुँमा ११ जना कोरोना संक्रमित भेटिएका छन् । भानु नगरपालिकामा कार्यरत एक प्रहरीमा संक्रमण भेटिएको हो । यसैगरी व्यास नगरपालिकामा पाँच जनामा नयाँ संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास…
  • संक्रमितको संख्या १ लाख ५५ हजार नाघ्यो

    काठमाडौं:आज थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उक्त संक्रमितको संख्या थपिएको जनाएको छ ।  आज सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख…
  • आईसीयुबाट निस्किए जिसस प्रवक्ता गुरुङ

    दमौलीः बिरामी परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना भएका जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङको स्वास्थ्यमा सुधार आएको छ । अति ज्वरो आए पछि बेहोस् भएका उनलाई बेहोस् अवस्थामै पोखरा आठ दिन अघि…
  • प्रहरी सहित तनहुँमा एकै साथ १० संक्रमित भेटिए

    व्यासका ५ संक्रमित दमौली: एक प्रहरीसहित तनहुँमा १० जना कोरोना संक्रमित भेटिएका छन् । भानु नगरपालिकामा कार्यरत एक प्रहरीमा संक्रमण भेटिएको हो । यसैगरी व्यास नगरपालिकामा पाँच जनामा नयाँ संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य…
  • महाअष्टमीको महत्व के छ ?

    काठमाडौं: आज बडा दशैंको आठौं दिन महाअष्टमी। आश्विन शुक्ला अष्टमीको दिनमा मनाइने महाअष्टमी पर्वमा नेपालीहरुले दुर्गा भवानीको पूजा आरधना गरेर मनाईने प्रचलन छ । महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाअर्चना गरिन्छ। महाअष्टमीको दिन दुर्गा…
  • हराएका ऋषिङका भकबहादुर मृत भेटिए

    ऋषिङः कार्तिक १ गतेदेखि ऋषिङबाट हराएका चैनपुर २ का भकबहादुर थापा मृत भेटिएका छन् । उनको शव ऋषिङ २, ४ र ६ को सीमानामा पर्ने ढाक्रेखोलामा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घरबाट सम्पर्कविहिन…
  • दमौलीको फूलपाती बढाईंः परम्परा जोगाउने प्रयास (तस्बिर र भिडियोसहित )

    दमौलीः विगतको परम्पराभन्दा फरक ढंगले दमौलीमा यसपाली फूलपाती बढाईं गरिएको छ । नेपाली सेना तथा प्रहरी अनि तनहुँ कालिका सहिद शान्ति पार्क व्यवस्थापन समितिका पदाधिकारीहरुको सानो संख्याबीच दमौलीमा फूलपाती यात्रा तथा बढाईं गरियो । https://www.youtube.com/watch?v=oveCy5cWGcs…
  • तनहुँमा थपिए १० संक्रमित, व्यासमा नगर कर्मचारीसहित ५ संक्रमित

    दमौलीः तनहुँमा शुक्रबार १० जनामा कोभिड संक्रमण भेटिएको छ । व्यास नगरपालिकामा मात्र पाँच जनामा संक्रमण भेटिएको छ । संक्रमितमध्ये व्यास ३ का ३८ वर्षका पुरुष सनराईज बैंक लिमिटेड दमौली शाखामा कार्यरत रहेको निर्देशनालयको विज्ञप्तिमा…
  • कोरोना संक्रमणः एकै दिन थपिए ४४९९

    काठमाडौं: शुक्रबार देशभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरको प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा थप ४४९९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १६९० महिला र २८०९ पुरुष रहेका छन्। यससँगै…