
काठमाडौं ःराष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी भएका छन्।
उनी ५०८८ मतभार सहित विजयी भएका हुन्। बादलले ४ हजार १४ मत प्राप्त गरेका छन् ।
एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई हराउँदै कलम चिह्न लिएका देवकोटा विजयी भएका हुन् ।
सर्वोच्चले काम नगर्न आदेश दिएका निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल भने सूर्य चिह्न लिएर सदस्य उम्मेदवार बनेका थिए ।