कांंग्रेस नेता भण्डारी अस्वस्थ

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारी अस्वस्थ भएका छन् । केही समय लगातार पार्टी कार्यक्रममा सहभागी भएर गृहजिल्लाबाट काठमाडौं गएका भण्डारी बिरामी परेका हुन् ।


ज्वरो तथा कमजोरीको समस्या देखिए पछि घरमा नै उनले उपचार गराइरहेको पारिवारिक श्रोतले बताएको छ । उनको कोभिड परीक्षण भए पनि रिपोर्ट भने यो समाचार तयार पार्दासम्म आई नसकेको सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्