सुदिपले खुवाए ६ हजार भन्दा बढी सेवाग्राहीलाई निःशुल्क खाना

दमौली न्युज
  • ख-
  • ख+

जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचय बनाउन आउने सेवाग्राहीलाई नि:शुल्क खाना खुवाउने अभियानमा खटिएका व्यास २ का युवा अभियान्ता महम्मद गफ्फारले ३२ दिन सम्म लगातार खाना खुवाएका छन् ।

३२ औं दिन सम्ममा उनले करिब ६ हजार ७ सय ३ जनालाई खाना खुवाएका थिए । उनको खाना खुवाउने अभियानका लागि तनहुँका विभिन्न संस्था, विद्यालयका विद्यार्थीहरु खाना पकाउन तथा स्थानियहरुले स्वैछिक रूपमा आर्थीक सहयोग समेत गरेको थिए ।

लामो समय देखि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहेका गफ्फार आगामी दिनमा थप सक्रियताका साथ लाग्ने समेत बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्