कांग्रेस जिल्ला सदस्य पवित्रा सामुदायिक बिद्यालयकाे उपाध्यक्षमा निर्वाचित

दमौली न्युज
  • ख-
  • ख+

२६, चैत, दमौली ।
नेपाली काङ्ग्रेस तनहुँकि जिल्ला सदस्य पबित्रा घिमिरे सामुदायिक विद्यालय ब्यबस्थापन समिती महासँघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकि छन् । काठमाडौंमा भएको सामुदायिक बिद्यालय व्यवस्थापन समिति हरूकाे राष्ट्रिय सम्मेलन तथा तेस्रो अधिबेशनबाट घिमिरे उपाध्यक्षमा निर्वाचित भएकि हुन् ।

घिमिरे यश अघि केन्द्रीय सदस्य रहेकि थिइन् । लामो समय मिन माविकाे व्यवस्थापन समिति अध्यक्षमा कार्यरत उनि हाल सल्लाहकार समितिमा छन् भने म्याग्दे ७ मा रहेको मिलिजुली प्रावि मा व्यवस्थापन समिति एवम् सल्लाहकार मा छन् । राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्ने घिमिरे बाराहि महिला सहकारीको पुर्व अध्यक्ष समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी