कांग्रेस क्षेत्र १ परिणामः सभापतिमा मौरतीसहित क्षेत्रीय समितिमा प्यानल विजयी

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस क्षेत्र १ को सभापतिमा श्याम मौरती विजयी भएका छन् । गैर संस्थापन समूहका उम्मेदवार मौरतीले जित हासिल गरे ।

संस्थापन समूहका उम्मेदवार विश्व बाँस्तोलामाथि जित दर्ता गर्दै मौरती क्षेत्रीय सभापति निर्वाचित भए ।
कुल खसेको ९३२ मत मध्ये मौरतीले ४८५ पाउँदा बाँस्तोलाले ४०२ मत पाएर ८३ मतान्तरले जित प्राप्त गरेका हुन् ।

उनीसँगै उनको प्यानलका सबै निर्वाचित भएका छन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्