सक्रिय बाल क्लव द्वारा सरसफाइको सामान बितरण

  • ख-
  • ख+

सकृय बालक्लवले गाउँमा सरसफाइ र डसबिन बितरण गरेको छ ।

म्याग्दे गाउँपालिका वडा न ७ पयार पिपलचौरमा रहेको बाल क्लबले पयार पिपलचौर टोल एरियामा पुर्ण सरसफाइ गरि विभिन्न स्थानमा २० वटा डसविन राख्ने कार्य सम्पन्न गरेको स्थानीय समाजसेवी एवम् काङ्ग्रेस म्याग्देका सहसचिव श्रीभद्र अाचार्यले जानकारी दिए ।

क्लबले यश अगाडि पनि विभिन्न सामाजिक सचेतनामुलक कार्यक्रम गर्दै अाएकाे क्लवकि अध्यक्ष सन्द्या परियारले बताइन् । सरसफाइ अभियानमा क्लबका अधिकांश सदस्यहरूकाे उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी