दमौली ।
बाम लाेकतान्त्रिक गठवन्धनका उम्मेदवार गाेविन्द भट्टराईलाई जिताउन नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठ दमाैली अाएका छन् । पार्टीले गठवन्धनका उम्मेदवार भट्टराईलाई जिताउन जिम्मेवारी दिएर खटाए अनुसार तनहुँ अाएकाे श्रेष्ठले बताए । म अब चुनाव सम्म तनहुँ बस्छु र त्यसविचमा तनहुँका धेरै ठाउँमा पुग्छु उनलेे भने । गठवन्धनका उम्मेदवार र अन्य दलका उम्मेदवार लाई श्रेष्ठले घर साङ्ले र बन साङ्लेकाे संज्ञा दिँदै भट्टराईले जित्ने दावी
गरे । श्रेष्ठ तनहुँ क्षेत्र नं १ का पुर्व सांसद श्रेष्ठ हाल बाराबाट निर्वाचित साँसद हुन् ।