भट्टराईलाई जिताउन सांसद किसान दमाैलीमा

दमौली न्युज
  • ख-
  • ख+

दमौली ।
बाम लाेकतान्त्रिक गठवन्धनका उम्मेदवार गाेविन्द भट्टराईलाई जिताउन नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठ दमाैली अाएका छन् । पार्टीले गठवन्धनका उम्मेदवार भट्टराईलाई जिताउन जिम्मेवारी दिएर खटाए अनुसार तनहुँ अाएकाे श्रेष्ठले बताए । म अब चुनाव सम्म तनहुँ बस्छु र त्यसविचमा तनहुँका धेरै ठाउँमा पुग्छु उनलेे भने । गठवन्धनका उम्मेदवार र अन्य दलका उम्मेदवार लाई श्रेष्ठले घर साङ्ले र बन साङ्लेकाे संज्ञा दिँदै भट्टराईले जित्ने दावी

गरे । श्रेष्ठ तनहुँ क्षेत्र नं १ का पुर्व सांसद श्रेष्ठ हाल बाराबाट निर्वाचित साँसद हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्