खानेपानीमा डेढ अर्ब पैसा तनहुँमा मैले पहल गरेर ल्याएँ – गोविन्द भट्टराई

दमौली न्युज
  • ख-
  • ख+

२३, चैत, दमौली ।
नेपाली कांग्रेसका उम्मेदवार गाेबिन्द भट्टराईले तनहुँका विभिन्न ठाउँमा खानेपानीको लागि करिब डेढ अर्व रूपया अाफ्नाे पहलमा अाएकाे बताएका छन् । अबका दिनमा कुनै पनि दिदिबहिनीले डाेकाे बाेकेर पानी बाेक्न जान नपर्ने गरि अाँफुले घर घरमा खानेपानी पुर्याउन अभियान नैं चलाएको भट्टराईको भनाइ थियो । तनहुँका विभिन्न ठाउँको ६० वटा याेजना अाँफुले मलाई भाेट हालेर जिताउनुस् म तपाईंहरू लाई समृद्धि र बिकास दिन्छु भट्टराईले भने ।

अाँफु सुविधाको पदमा नभए पनि हरेक नागरिककाे समस्यालाई सम्बन्धित ठाउँमा निवेदन बाेक्दै पुग्ने गरेको भन्दै भट्टराईले सुविधाको पदमा पुगेँभने झनै काम गर्न सजिलो हुने बताए । अाँफु निर्वाचित भएमा राष्ट्रपति कृषि कार्यक्रम ल्याउन समेत पहल गर्ने उनलेे बताए । कुलुङ गाउँ पर्यटकिय सम्भावना बाेकेकाे अत्यन्तै रमणीय ठाउँ भएकोले वाटाे पिच लगायतका यहाँका समस्याका बारेमा तत्कालै काम अगाडि बढाउने भट्टराईको भनाइ थियो । कार्यक्रममा स्थानीय खड्कबहादुर थापाले बिकास प्रेमि नेता पाएकाे भन्दै सबैले सहयोग गर्न अनुरोध गरे । प्रचारप्रसार कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पाेख्रेल , सुर्यचन्द्र हड्खले , रेशम गुरूङ , सुरेश भट्टराई , काजीमान श्रेष्ठ लगायतले काङ्ग्रेस उम्मेदवार भट्टराईलाई जिताउन अाग्रह गरेका

थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी