रवि लामिछानेलाई दिल्लीमा भाजपाका नेताले गरे स्वागत

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली पुगेका छन् ।  सोमबार उनी रास्वपा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका हुन् ।

लामिछाने दिल्ली पुग्दा दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । उनी ५ दिनपछि नेपाल फर्कनेछन् ।

दिल्लीमा रहँदा लामिछानेले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्