मंगलबार तनहुँमा ११ कोरोना संक्रमित थपिए, प्रदेशभर १९ हजार भन्दा बढी संक्रमित

  • ख-
  • ख+

दमौलीः मंगलबार तनहुँमा ११ जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका ३ का १ पुरुष तथा १ महिला र शुक्लागण्डकी ५ का १ पुरुष,१ महिला, वडा ८ का १/१ महिला पुरुष र भिमाद १ का १ पुरुष तथा वडा नं ८ का १ महिला र ३ पुरुष गरी कुल ११ जनमा संक्रमण देखिएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा मार्फत जनाएको छ ।संक्रमित सबैमा कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पाइएको निर्देशनालयले जनाएको छ । मंगलबार कास्कीका १४४, स्याङ्जाका ४, बागलुङका र लमजुङ्गका १/१ जनामा संक्रमण देखिएको छ । सोही अनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या १८५८५ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी