विचार

  • तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः कसको पल्ला बन्ला भारी ? (भिडियोसहित)

    पवन पौडेल दमौलीः सहमतिको अन्तिम प्रयास सफल नभए पछि ईतिहासमा पहिलो पटक तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनमा अध्यक्ष पदमा मात्र मतदानमार्फत नेतृत्व चयन हुँदैछ । यसपाली अध्यक्षको दौडमा दमौलीका उम्मेदवारबीच मात्र प्रतिष्पर्धा हुँदैछ…
  • राजनीतिमा पढाई ठूलो होइन

    राजेशकुमार श्रेष्ठ मेरो विचारमा औपचारिक अध्ययन मात्र सबै थोक पनि होइन । बिवेकशिल पार्टीका अध्यक्ष रबिन्द्र दाइले पढाइमा अबल दर्जाका व्यत्ती राजनितिमा नआएका कारण देशको दुर्दशा भएको सबै पढेलेखेका व्यत्ति राजनितिमा आउनु पर्छ भन्ने दाइको…
  • हाम्रो पत्रकारिता हामी पत्रकार

    शैलेन्द्र मिश्र पत्रकार महासंघको चुनाव आज चैत्र २५ गते देशैभरी हुदै छ । पत्रकारले पत्रकारकै नेता चुन्ने यो शुवर्ण अवसरले देशभरी माहोल तताएको छ । आफ्नो पक्षमा समाजिक संञ्जाल देखी फोन म्यासेजहरुमा भोट माग्ने क्रम…
  • अवैधानिक भ्रुण परिक्षण र भ्रुण हत्या बढ्दो

    संजय श्रेष्ठ दमौली: गर्भमा रहेको बच्चाको लिङ्ग परिक्षण तथा परिक्षणका आधारमा गरिने भूर्ण हत्या आफैमा अवैधानिक छ । यसो गरेको खण्डमा परिक्षण गर्ने वा गराउने दुवै कारवाहीको भागीदार हुन्छन् । तर हिजो आज पेशागत मर्यादा…
  • काङ्ग्रेस के गर्ने ? सरकारमा गइहाल्ने?

    हुतमणि अधिकारी सर्वोच्च अदालतको फैसला पछि बिकसित भएको राजनीतिक घटनाक्रमले देशको सत्ता राजनीति काङ्ग्रेस र काङ्ग्रेस सभापति देउवाको वरिपरि घुम्न थालेको छ। राजनीतिमा हरेक संभावना हुने रहेछ ,अहिले हुन्छ भनेको कुरा भोलि नहुन पनि सक्छ,…
  • बुल्दी पुल हुँदै संसद पुनस्र्थापनासम्म, पौडेललाई कत्तिको फाप्ला सर्वोच्चको फैसला ?

    टिप्पणी पवन पौडेल दमौलीः गत मंसीर १७ गते बुल्दी पुल उद्घाटनका क्रममा अवरोध भए पछि जुनसुकै हालतमा उद्घाटन गर्ने अडान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लिए । बुढ्यौली उमेरमा पनि जोशका साथ पौडेल उत्रिए पछि…
  • नेताज्यू गफ हैन, काम गर्न अघि बढ्नुस्

    विधान रानाभाटविभिन्न विकसित देशहरुलाई हेर्ने हो भने सबै कुराहरु शिक्षा, स्वास्थ्य, सुरक्षा तथा भौतिक पुर्वाधारको काममा अगाडि रहेको देख्न सक्छौं । हाम्रो मुलुक नेपालको अहिलेको परिवेशलाई जताततै हेर्ने हो भने विभिन्न विरोध सभाहरु र विरोध…
  • अदालतको बहस अनि तनहुँमा लागेको ‘चुनाव’

    पवन पौडेलसर्वोच्च अदालतमा यतिखेर प्रतिनिधि सभा विघटनको बहस चल्दैछ । रिटका निवेदकले विघटनको विपक्षमा तर्क राखे पछि सरकारी वकिलले पक्षमा बहस गरेका छन् । यस विषयमा सर्वोच्चले गर्ने फैसलाले देशमा दुरगामी रुपमा राजनीतिक प्रभाव राख्नेछ…
  • साढे ८ लाख बुझें, साढे १२ लाख खर्च गरेंः सांसद बिन्दुकुमार थापा

    देश संघीय संरचनामा गएपछि भएको पहिलो प्रदेशसभा निर्वाचनमा विजयी गराउनुहुने मतदातालाई धेरै धन्यवाद र आभार प्रकट गर्दछु र यो व्यवस्था ल्याउनका लागि शहादत प्राप्त गर्नुहुने सम्पूर्ण महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शहीदहरुको वलिदानी,…
  • ‘सत्य डग्दैन कलि तग्दैन, हाम्रो दिन आयो’

    सरिता गुरुङ कोरोनाका कारण अकालमा कतिले ज्यान गुमाउनुप¥यो । तनहुँको भीमादमा एक राजनीतिज्ञको एका घरकै तीन जनाले पाँचै दिनभित्र ज्यान गुमाएको देख्दा इटलीको झझल्को दिलायो । कोरोनाकै कारण कतिको घरखेत पनि भयो । निःशुल्क उपचार…