म्याग्दे न्युज

  • कोभिडसँग जुध्न म्याग्देले गर्यो यस्तो निर्णय

    म्याग्दे: म्याग्दे गाउँपालिकाले काेभिड संक्रमित र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । गाउँपालिका बाट सञ्चालित दुईवटा एम्बुलेन्स लाई अन्य प्रकृतिको बिरामीको अतिरिक्त सुत्केरी र काेभिडकाे बिरामीलाई उच्च प्राथमिकता दिई प्रयाेग गर्ने साथै काेभिड…
  • बिहीबार तनहुँमा २० संक्रमित थपिए

    दमौलीः बिहिबार तनहुँमा २० जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका ८ महिला तथा १० पुरुष, शुक्लागण्डकीका नगरपालिका १ पुरुष तथा म्याग्दे गाउँपालिकाका १जनामा महिलामा गरी…
  • म्याग्दे गाउँपालिका द्वारा सामुदायिक विद्यालयलाइ फाेटाेकपि मेसिन हस्तान्तरण

    म्याग्दे : म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालय हरूलाइ फाेटाेकपि मेसिन हस्तान्तरण गरेको छ । मंगलबार गाउँपालिकामा अायाेजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मायादेवी राना तथा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले सम्बन्धित विद्यालयका प्रअ हरू लाई…
  • आमा समूहद्वारा आयोजित उत्प्रेरणात्मक कार्यशाला सम्पन्न

    दमौली : तनहुँ म्याग्दे ३ श्री जागरण आमा समुहको आयोजनामा वैशाख १८ गते १ दिने आमा समूह उत्प्रेरणात्मक कार्यशाला सञ्चालन भएको छ । कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका ३ का जनप्रतिनिधि तिर्थराज अधिकारीले उद्घाटन गर्नु…
  • म्याग्देका विद्यालय अनिश्चितकालीन बन्द

    विकास खनाल म्याग्दे: म्याग्दे गाउँपालिका क्षेत्र भित्र रहेका शिक्षण संस्थाहरू अर्को व्यवस्था नभएसम्म बन्द रहने भएको छ । म्याग्दे गाउँ कार्यपालिकाकाे बिहिवार बसेकाे बैठकले शिक्षण संस्थाहरू , ट्युसन सेन्टर , छात्रावास , मन्टेश्वरिहरूमा अर्को ब्यबस्था…
  • म्याग्देमा सञ्चालित सिलाइ कटाइ तालिम सम्पन्न

    म्याग्दे: म्याग्देमा सञ्चालित सिलाइ कटाइ तालिम सम्पन्न गरिबी निवारणका लागि लघु उधम विकाश कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिकाकाे अायाेजनामा सिलाई कटाई तालिम सम्पन्न भएकाे छ । म्याग्दे गापा वडा न ६ स्थित सर्वालगमा सँचालित उक्त तालिमकाे…
  • राधा माविले जित्याे प्रथम अध्यक्ष म्याग्दे कपकाे उपाधि

    म्याग्दे:प्रथम अध्यक्ष म्याग्दे कप २०७८ तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे उपाधि राधा माविले जितेको छ । मनहरीकाे आदर्श नमुना युवा क्लबकाे खेलमैदानमा बिहिवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण , ७ रजत र ४ काश्य सहित राधा…
  • प्रथम म्याग्दे अध्यक्ष कप भलिबल: वडा नं ५ र ७ फाइनलमा

    म्याग्दे : प्रथम अध्यक्ष कप तथा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता महिला भलिबलको फाइनलमा म्याग्दे गाउँपालिका वडा नँ २ र ५ पुगेको छ । साेमबार म्याग्देकाे आदर्श नमुना युवा क्लव मनहरीमा भएको सेमिफाइनल खेलमा म्याग्दे…
  • म्याग्दे राष्ट्रपति रनिङ शिल्डको उपाधि राधा माविको पोल्टामा

    दमौली: म्याग्दे गाउँपालिका माध्यमिक विद्यालय छात्र छात्रा स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएकाे छ। बैशाख ३ गते देखि ५ गते सम्म सञ्चालन भएकाे उक्त प्रतियोगितामा राधा मा.वि. जामुनेले १२ स्वर्ण , ७ रजत…
  • म्याग्देका महिलालाई नेतृत्व विकास तालिम

    म्याग्दे गाउँपालिकाकाे आयोजनामा वैशाख ५ गतेदेखि ७ गतेसम्म नेतृत्व विकास तालिम सञ्चालन भएको छ । कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै घिमिरेले 'तालिम सिकेपछि घरमा फर्केर गएर…