शुक्लागण्डकी न्युज

  • ९ जना थपिए सँगै बिहिबार तनहूँमा २९ जनामा संक्रमण

    दमौलीः स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहूँमा बिहीबार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै बिहिबार तनहुँमा संक्रमितको संख्या एकैदिन २९ जना पुगेको छ । निर्देशनालयको पछिल्लो अपडेट अनुसार तनहुँको शुक्लागण्डकीका…
  • बिहीबार तनहुँमा २० संक्रमित थपिए

    दमौलीः बिहिबार तनहुँमा २० जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका ८ महिला तथा १० पुरुष, शुक्लागण्डकीका नगरपालिका १ पुरुष तथा म्याग्दे गाउँपालिकाका १जनामा महिलामा गरी…
  • शुक्लागण्डकीमा एकै दिन ३४ संक्रमित, संक्रमण बढ्नुका यी हुन् ३ कारण ?

    दुलेगौंडाः तनहुँमा बुधबार पछिल्लो समयको सर्वाधिक कोरोना संक्रमित भेटिएका छन् । यस दिन शुक्लागण्डकी नगरपालिकामा सर्वाधिक ३४ जना संक्रमित भेटिएका छन् । यस अवधिमा भिमाद नगरपालिकामा १० जना संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा शुक्लागण्डकी…
  • बुधबार तनहुँमा ३६ कोरोना संक्रमित थपिए

    दमौलीः बुधबार तनहुँमा ३६ जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा शुक्लागण्डकीका ११ पुरुष,१५ महिला र भिमाद नगरपालिकाका ५ पुरुष तथा ५ महिला गरी कुल ३६ जनामा संक्रमण…
  • मंगलबार तनहुँमा ११ कोरोना संक्रमित थपिए, प्रदेशभर १९ हजार भन्दा बढी संक्रमित

    दमौलीः मंगलबार तनहुँमा ११ जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमित हुनेमा व्यास नगरपालिकाका ३ का १ पुरुष तथा १ महिला र शुक्लागण्डकी ५ का १ पुरुष,१ महिला, वडा…
  • तनहुँमा १० कोरोना संक्रमित थपिए

    दमौलीः आतबार तनहुँमा १० जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमितमा व्यास नगरपालिकाका २ पुरुष तथा २ महिला, शुक्लागण्डकी नगरपालिकाका १ महिला र भिमाद नगरपालिकाका १ महिला गरी गरी…
  • तनहुँमा १० नयाँ संक्रमित थपिए, व्यासमा दुई संक्रमित

    दमौलीः तनहुँमा कोरोना संक्रमणका थप १० नयाँ घटना सार्वजनिक भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसरी संक्रमितमा शुक्लागण्डकीका तीन जना छन् । व्यासका दुई संक्रमित थपिंदा भिमादमा पनि दुई संक्रमित थपिएका छन् ।…
  • क्रसर बन्द, निकासी धमाधम

    दमौलीः अवैध भन्दै जिल्ला समन्वय समितिको पत्राचारले बन्द भएको भनिएको बन्दीपुर ६ सराङघाटको नमूना ग्रीड एण्ड क्रसर उद्योगबाट अझै पनि गिटी बालुवा निकासी भैरहेको खुलेको छ । तनहुँ प्रहरीले सो क्रसरबाट गिटी बालुवा लोड गर्दै…
  • तनहुँका ४ जना सहित प्रदेश भरका १४३ मा नयाँ संक्रमण

    दमौली : तनहुँको सुक्लागण्डकी नगरपालिका ९ का एक जना महिला तथा व्यास नगरपालिका २ का १ महिला र २ पुरूषमा कोरोना भेटिएका देखिएको छ । त्यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी…
  • तनहुँका ५ जनामा कोरोना संक्रमण देखियो

    दमौली : तनहुँको सुक्लागण्डकी नगरपालिका २ का एक जना महिला तथा वडा नं ५ का १ पुरूष र एक महिलामा नयाँ संक्रमण भेटिएका देखिएको छ । त्यसैगरी घीरिङ गाउँपालिका १ र ३ का एक एक…