दमौलीः चण्डीदेवी राष्ट्रिय माविका कक्षा १० का विद्यार्थी अभिषेक बोटेले दौडतर्फको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

दमौली खेलमैदानमा शुरु प्रतियोगिताअन्र्तगत बोटेले १५ सय मिटर दौडमा प्रथम स्थान प्राप्त गरेको विद्यालयले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 566 Viewed

प्रतिक्रिया दिनुहोस्