राष्ट्रपति रनिङ शिल्डः १५ सय मिटर दौडमा चण्डीदेवीका अभिषेकलाई स्वर्ण

  • ख-
  • ख+

दमौलीः चण्डीदेवी राष्ट्रिय माविका कक्षा १० का विद्यार्थी अभिषेक बोटेले दौडतर्फको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

दमौली खेलमैदानमा शुरु प्रतियोगिताअन्र्तगत बोटेले १५ सय मिटर दौडमा प्रथम स्थान प्राप्त गरेको विद्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी