सुक्लागण्डकीका दुई जनामा कोरोना संक्रमण

  • ख-
  • ख+

दमौली : तनहुँको सुक्लागण्डकी नगरपालिका ८ का दुई पुरूषहरुमा नयाँ संक्रमण भेटिएका देखिएको छ । सुक्लाका वर्ष १६ र १८ का दुई युवाहरुमा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा सुक्रबार कास्कीमा ९ , तनहुँमा २ र म्याग्दीमा १ गरी नयाँ १२ जनामा संक्रमण पुष्टि भएको पुगेको छ | लाईफ केयर एण्ड दाएग्नोस्टिक प्रा. ली. पोखरामा गरिएको परिक्षणमा उनीहरूमा संक्रमण भेटिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी