गोल्डेन कम्प्युटरमा भर्ना खुल्यो

दमौली न्युज
  • ख-
  • ख+

*नोटः यो विज्ञापन हो ।

एसईई दिएर बसेका विद्यार्थीका लागि गोल्डेन कम्प्युटरमा नयाँ भर्ना खुलेको छ । कम्प्युटरमा विभिन्न कोर्षहरुमा नयाँ भर्ना खुलेको हो ।

१० बर्ष देखि सञ्चालनमा रहेको गोल्डेन कम्प्युटरले जागिरको ग्यारेन्टी सहित भर्ना लिदै आएको कम्प्युटरका प्रोप्राईटर मिन कुँवरले बताए ।

कम्प्युटरले अनुभवी प्रशिक्षकद्वारा हार्डवेयर तथा सफ्टवेयर सम्बन्धि सम्पुर्ण कोर्षहरु पठनपाठन तथा उच्चस्तरीय प्रविधिमैत्री कम्प्युटर ल्याबमा तालिम गराउने बताएको छ । अशक्त, असहाय तथा आर्थिक रुपमा कमजोर भएका विद्यार्थीहरुलाई विशेष सहुलियत गराईने पनि प्रोप्राईटर कुँवरले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी