लियो क्लब अफ तनहुँको अध्यक्षमा सागर घिमिरे

दमौली न्युज
  • ख-
  • ख+

दमौली २०२४/०२५का लागी लियो क्लब अफ तनहुंको वार्षिक साधारण सभाबाट अध्यक्षमा सागर घिमिरे चयन भएका छन् ।

साधारणसभाले लियोका अध्यक्ष सागर घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरीएको हो ।

लियो क्लब अफको प्रथम उपाध्यक्षमा रोविन श्रेष्ठ,तृतीय उपाध्यक्ष राम श्रेष्ठ, सचिवमा मुकेश विडारी र कोषाध्यक्षमा प्रकाश गुप्ता रहेका छन् ।

Not


नवनिर्वाचित पदाधिकारीहरुलाई निवर्तमान अध्यक्ष लि महम्मद गफ्फार(सुदीप)ले बधाई तथा सफल कार्याकाल को शुभकामना दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी