नेकपा शुक्लाकाे भेला सम्पन्न , अध्यक्षमा गणेश लाम्गादे

  • ख-
  • ख+

दुलेगौँडा:

नेपाल कम्युनिष्ट पार्टी तनहुँकाे शुक्लागण्डकी नगर भेला सम्पन्न भएको छ । भेलाले गणेश लाम्गादे को नेतृत्वमा १७ सदस्यीय नगर कार्य समिति गठन गरेको छ।

भएको नगर भेलाको उद्घाटन गर्दै विशेष समिति सदस्य बुलेट्ले प्रशिक्षणात्मक मन्तब्य राख्दै पार्टीको सिद्धान्तलाई जनता माझ पुर्याउनु पर्ने बताए । ‘अहिलेकाे आवश्यकता भनेको परिवर्तनको हाे । परिवर्तन बिना देशको स्थिरता र बिकास यथास्थितिमा सम्भव छैन,’ बुलेटकाे भनाइ थियो ।

भेलाका अध्यक्ष बिलासकाे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सेक्रेटरी एटम,मनोज तथा ऋषिराम सिग्देलले बधाई मन्तव्य राखेको पार्टी ब्यासनगर इन्चार्ज अाेमबिक्रम पन्तले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी