गुणादीका सार्थक कानुनमा विश्वविद्यालय टप

  • ख-
  • ख+

म्याग्दे: म्याग्दे गाउँपालिका वडा नँ १ गुणादीका सार्थक खनाल सुशीलले विश्वविद्यालय टप गरेका छन् । त्रिभुवन विश्व विद्यालयको कानुनतर्फको बीएएलएलबी कार्यक्रमको १० सौँ सेमेस्टर मा सर्वोकृष्ट अङ्क (३.८३) जि. पि. ए .सहित विश्व विद्यालय टप गरेको सार्थकका बुवा इन्द्रप्रसाद खनालले बताए ।
खनालले छोराको प्रगतिप्रति खुशी प्रकट गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी