एसइईको नतिजा : नौ हजारलाई ३.६ देखि ४ जीपीए

  • ख-
  • ख+

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

बुधबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार कुल ४ लाख ९५ हजार ७५१ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी