मतगणना नसकिँदै चुमान बने गाउँपालिका अध्यक्ष !

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार शुक्र चुमान मतगणना नसकिँदै बिजय भएका छन् ।


युवा नेता चुमान वडा नं ६ को मतगणना गर्नु अघि नै विजयी भएका हुन् । चुमानले हालसम्म १४७३ मतले अग्रता लिएका छन्, जबकी अब गन्न बाकी ११३३ मत छ ।

चुमानसँग नेपाली कांग्रेसका गीरबहादुर थापा दोस्रोपटकको लागि प्रतिस्पर्धामा थिए भने नेकपा एमालेबाट ऋषि केसी उमेदवार थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी