तनहुँमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि

  • ख-
  • ख+

तनहुँ : तनहुँमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको बिवरण अनुसार ४४ पुरुष र ४२ महिला गरि ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी