पशु बधशाला संचालनमा

  • ख-
  • ख+

दमौली : कोभिडको कारण भन्दै लामो समय सम्म संचालनमा आउन नसकेको व्यास– ३ देउराली नगर, विसघरे पशु बधशाला २३ गते शुक्रबारबाट संचालनमा आएको छ ।

व्यास नगरपालिकाको सहयोगमा बनेको पशु बधशाला संचालनमा ल्याईएको हो । दमौली न्यूजले पशु बधशाला सम्बन्धित न्यूज अनलाईनमा प्रकाशन गरे लगतै पशु बधशाला संचालनमा आएको हो ।

रागो भैंसी काट्न सुरु भएकाले पनि सम्पुर्ण माशु व्यवसायीहरुलाई जथाभावी बाहिर काटमार नगरी बधशालामा नै काट्न अनुरोध गरीएको भाग्यसाली ढुङ्गानाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी