कांग्रेस नेता प्रदीप निमोनियाबाट बिरामी

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल बिरामी परेका छन् ।

निमोनियाका कारण बिरामी उनले घरमै उपचार गराइरहेको पारिवारिक श्रोतले बताएको छ ।


उनको सचिवालयले पौडेलले चिकित्सकसँग परामर्श गरेर घरमै स्वास्थ्यलाभ गरिरहेको जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी