नेविप्रा कर्मचारी संघको उप महासचिवमा तनहुँका ध्रुव निर्वाचित

  • ख-
  • ख+

भानुः नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको काठमाडौमा सम्पन्न १२ औं महाधिवेशनबाट तनहुँ भानुका ध्रुव न्यौपाने उप–महासचिव (खुला) पदमा निर्वाचित भएका छन् ।

कार्तिक ५ र ६ गते सम्पन्न महाधिवेशनबाट न्यौपाने निर्वाचित भएका हुन् । उनी प्राधिकरणमा लोकतन्त्रवादी निकट भ्रातृ संस्थामा अगुवाका रुपमा क्रियाशिल छन् ।

निर्वाचित न्यौपानेले प्राधिकरणको बेथिति चिर्र्दै कर्मचारी संघलाई समुन्नत बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी