बन्दीपुरमा ट्याक्टर पल्टँदा चालकको मृत्यु

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर १ स्याउलीमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

डुम्रे–बन्दिपुर सडक खण्ड अन्र्तगत पर्ने उक्त स्थानमा भएको दुर्घटनामा ट्याक्टर अनियन्त्रित भएर सडकमा पल्टँदा घाइते ट्याक्टर चालक बन्दीपुर गाउँपालिका–२ पौवा निवासी २३ वर्षका सुदिप कपालीको ज्यान गएको हो ।

घटनामा सहचालक सोही ठाउँका ३५ वर्षका माधब विक घाइते छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी