कांग्रेस वडा अधिवेशनः बन्दीपुरका चार वडामा मतदान, दुईमा सर्वसम्मत

  • ख-
  • ख+

बन्दीपुर: नेपाली कांग्रेसको वडा अधिवेशनअन्र्तगत बन्दीपुर गाउँपालिकाका चार वडामा वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधिका लागि मतदान भएको छ ।

अधिकांश पद र क्षेत्रीय प्रतिनिधिमा सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

बन्दीपुरको १, २, ३ र ४ वडामा मतदान भएको छ ।

बन्दीपुर ५ मा रिता तिवारी तथा बन्दीपुर ६ मा भने खुराकजंग गुरुङको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको नेता कर्ण गुरुङले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी