यामाहा शोरुम गल्बुबेसीमा

  • ख-
  • ख+

दमौलीः दमौलीस्थित यामाहा शोरुम केजी अटोमोबाईल्सले गल्बुबेसीबाट सेवा थालेको छ ।

यस अघि व्यास ४ वागबजारबाट सेवा दिइरहेको अटोमोबाईल्सले फराकिलो ठाउँमा थप सेवा र सुविधा दिनका लागि नयाँ लोकेसनबाट सेवा थालेको प्रोप्राइटर कमल गिरीले बताए ।


उनका अनुसार नयाँ भवनबाट पूर्ण क्षमतासहित नयाँ ब्राण्डका मोटरसाईकल, पार्ट्स आदि सेवा आरम्भ भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी