कोरोना संक्रमण: तनहुँका दुई सहित गण्डकीमा १५ को निधन

  • ख-
  • ख+

दमौली: कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा तनहुँका दुई सहित गण्डकी प्रदेशका १५ जनाको ज्यान गएको छ ।


व्यास ३ निवासी ७० वर्षीया महिलाको पोखराको फेवा सिटी अस्पताल पोखरामा मंगलबार निधन भएको छ ।


यसैगरी, देवघाट ५ निवासी ६८ वर्षीया संक्रमित महिलाको निधन भएको छ। निधन भएको भोलिपल्ट मात्र उनको संक्रमण पुष्टि भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्