तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः क कसको केमा उम्मेदवारी (सूचीसहित)

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । संघको १६ औं महाधिवेशनअन्र्तगत नयाँ नेतृत्व सम्हाल्नका लागि इच्छुकमा यसपाली बढी देखिएका छन् ।


सोमबार विहान ८ देखि साँझ ४ बजेसम्म चलेको मनोनयनका क्रममा अध्यक्षका लागि हालका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र र पूर्व महासचिव पविन्द्रकुमार श्रेष्ठसँगै व्यवसायी अर्जुन अधिकारीको उम्मेदवारी परेको छ ।


यसैगरी प्रथम उपाध्यक्षमा हालका महासचिव ईमकुमार मल्ल, बजार एकाईका निवर्तमान सभापति राजकुमार श्रेष्ठ ‘राकु’, कार्य समिति सदस्य सुरेश पुरी र पूर्व द्वितिय उपाध्यक्ष सुबोध अधिकारीको उम्मेदवारी परेको छ ।


विभिन्न पदका लागि निम्न बमोजिम उम्मेदवारी परेको संघको निर्वाचन समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी