सुक्लागण्डकीका एक पुरुषमा कोरोना संक्रमण भेटियो

  • ख-
  • ख+

दमौली: तनहुँको सुक्लागण्डकी नगरपालिका १२ का एक जना पुरूषमा नयाँ संक्रमण देखिएको छ । सुक्लाका वर्ष ५१ का युवामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा मंगलबार कास्कीमा ११ , तनहुँमा १,पर्वतमा १ र बागलुङमा ६ गरी कुल १९ जनामा संक्रमण पुष्टि भएको पुगेको छ | क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरूमा संक्रमण भेटिएको स्वास्थ निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी