दमौली: तनहुँको सुक्लागण्डकी नगरपालिका १२ का एक जना पुरूषमा नयाँ संक्रमण देखिएको छ । सुक्लाका वर्ष ५१ का युवामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा मंगलबार कास्कीमा ११ , तनहुँमा १,पर्वतमा १ र बागलुङमा ६ गरी कुल १९ जनामा संक्रमण पुष्टि भएको पुगेको छ | क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरूमा संक्रमण भेटिएको स्वास्थ निर्देशनालयले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 146 Viewed

प्रतिक्रिया दिनुहोस्