२९ वर्षका युवा देवघाट ४ को वडाध्यक्ष निर्वाचित

  • ख-
  • ख+

देवघाटः देवघाट ४ मा २९ वर्षका युवा वडाध्यक्ष निर्वाचित भएका छन् ।

कांग्रेसका पदम गुरूङलाई ४५ मतले पराजित गरेर विजयी एमालेका मित्रलाल गाउँमै व्यवसाय तथा सामाजिक काममा सक्रिय थिए ।
नेपाली काङ्ग्रेसका पदमवहादुर गुरूङले ३६७ मत पाए ।

सो वडामा एमालेको प्यानल नै विजयी भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्