भानु २ वडाध्यक्षमा ३ मत अन्तर परेपछि पुनः मतगणना

  • ख-
  • ख+

भानुः भानु २ को वडाध्यक्षमा झिनो अन्तर देखिए पछि पुनः मतगणना भएको छ ।

कांग्रेसका नवीनराज दाहाल र एमालेका वडाध्यक्ष उम्मेदवार केशवराज त्रिपाठी चुनावी प्रतिष्पर्धामा छ्न् ।

सामाजिक सञ्जालमा त्रिपाठी विजयी भएको भन्दै बधाई आए पनि निर्वाचन आयोग श्रोतले भने अन्तिम खण्डको मतगणना पुनः गरिएकाले अहिल्यै को विजेता भन्न नसकिने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी