शुक्लागण्डकी अपडेटः प्रमुखमा पण्डितको फराकिलो अग्रता

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवार कृष्णराज पण्डितले फराकिलो अग्रता लिएका छन् ।

कुल २१०० मत गणना हुँदा पण्डितले ११४४ मत पाएका छन् । उनका प्रतिष्पर्धी एमालेका मुक्ति तिमिल्सनाले ७२० मत पाएका छन् ।

उप प्रमुखमा माओवादीका खुम विकले ८५५ मत पाउँदा एमालेकी फूलमाया वाग्लेले ७३० मत पाएकी छन् ।
पण्डितले शुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी