स्थानीय निर्वाचनः माओवादी केन्द्रले व्यास १ बाट बादललाई उठाउने

  • ख-
  • ख+

दमौलीः आसन्न स्थानीय तह निर्वाचनमा व्यास १ बाट माओवादी केन्द्रले व्यास १ को वडाध्यक्षमा बादल आले (केहरसिं) लाई उठाउने निर्णय गरेको छ ।

वैशाख ३० गतेका लागि तय निर्वाचनमा आफूलाई उम्मेदवार बनाउने निर्णय वडा कमिटीले गरेको बादलले जानकारी दिए ।

पार्टी गण्डकी प्रदेश सचिव अतिन्द्रकेशरी न्यौपानेको उपस्थितीमा सम्पन्न बैठकले निर्णय गरेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी