नेकपा एस् सचिव कार्की गण्डकी कमिटी सदस्य मनोनित

  • ख-
  • ख+

दमौलीः नेकपा ( एकीकृत समाजवादी) तनहुँ का सचिव श्रीराम कार्की नेकपा एकीकृत समाजवादी (नेकपा एस्) गण्डकी प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन् ।


गत चैत्र ६ र ७ गते पोखरामा सम्पन्न बैठकबाट कार्कीलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी प्रदान गरिएको बुझिएको छ ।

नेकपा एमालेमा रहँदा कार्की व्यास नगर अध्यक्ष थिए । उनी लामो समयसम्म एमालेको राजनीतिका विभिन्न मोर्चामा सक्रिय थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी