विष्णुभक्त एमाले गण्डकी सदस्य

  • ख-
  • ख+

दमौलीः नेकपा एमालेका जिल्ला नेता विष्णुभक्त सिग्देल नेकपा एमाले गण्डकी अञ्चल कमिटी सदस्य चयन भएका छन् ।

उनलाई प्रदेश कमिटीको सदस्यका रुपमा मनोनित गरिएको बताइएको छ ।

उनी यस अघि पार्टी जिल्ला उप सचिव थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी