म्याग्देमा संकास्पद वस्तु भेटियो , राजमार्ग अवरुद्ध

  • ख-
  • ख+

विकास खनाल
गुणादीः
म्याग्दे गाउँपालिका वडा नं २ स्थित जामुने नजिकै राजमार्गमा संकास्पद वस्तु भेटिएको छ । संकास्पद वस्तुका कारण अहिले पृथ्वीराजमार्गमा सवारीसाधन अवरुद्ध छ ।

प्रहरी अहिले संकास्पद वस्तु भएको ठाउँमा पुगेको छ ।

प्रेसर कुकर बम जस्तो देखिने वस्तुलाई सुरक्षाकर्मीले आफ्नो घेरामा पारेर निष्क्रिय पारिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी