मगर दिवसमा म्याग्देको सार्वजनिक बिदा

  • ख-
  • ख+

दमौलीः मगर दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाले फागुन १५ गते आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

अध्यक्ष मायादेवी रानाद्वारा हस्ताक्षरित सुचनामा सम्पुर्ण सरकारी कार्यालय संघसंस्था , शिक्षण संस्था बन्द रहने उल्लेख गरिएको छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्