कांग्रेस क्षेत्र २(१) समितिद्वारा ४१ को मनोनयन

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २(१) ले विभिन्न पदमा ४१ जनालाई मनोनयन गरेको छ ।

आइतबार बसेको कार्य समिति बैठकबाट पाँच जना कार्य समिति सदस्य, १० आमन्त्रित सदस्य, पाँच आमन्त्रित सदस्य तथा १९ सल्लाहकार सदस्य मनोनित गरिएको पार्टीले जनाएको छ ।


पार्टी क्षेत्रीय सभापति जीतराज रानाद्वारा जारी विज्ञप्तिमा कोषाध्यक्षमा हिरालाल गुरुङ तथा प्रवक्तामा खेमराज रेग्मी चयन भएको उल्लेख छ ।

कार्य समितिले मनोनयन गरेका नामहरु यसप्रकार छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी