विप्लव नेकपा सहितका कम्युनिष्टले भोलि नेपाल बन्द गर्ने

  • ख-
  • ख+

दमौली : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहितका कम्युनिष्ट पार्टीले भोली बुधवार फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

मिलेनियन च्यालेनञ्ज कर्पोरिशन (एमसीसी) परियोजनाको विरुद्धमा नेपाल बन्द गरिएको जनाईएको छ ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव, नेकपा (कान्तिकारी माओवादी) देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी लगायतका पार्टीले सयुक्त रुपमा बन्दको आह्वान गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी