राष्ट्रिय मुक्तिमाेर्चा म्याग्देकाे अध्यक्षमा थापा

  • ख-
  • ख+


म्याग्दे: नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल म्याग्दे गाउँपालिकाकाे प्रथम अधिवेशन बाट प्रेमबहादुर थापामगर सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।

सनिवार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको नेकपा माअाेवादि केन्द्र म्याग्देका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

समितिकाे उपाध्यक्षमा केसीमाया थापामगर र सुजन आलेमगर , सचिवमा चमनसिं रानामगर , सहसचिवमा पदम थापामगर र काेषाध्यक्षमा साेममाया थापामगर सहित २५ सदस्यीय कार्यसमिति गठन गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी