प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पुनः तनहुँका गोविन्द परियार

  • ख-
  • ख+

काठमाडौं ः लामो समयदेखि प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत तनहुँ
भानु का पत्रकार गोविन्द परियारलाई सल्लहकारका रुपमा प्रधानमन्त्रीले आधिकारिक नियुक्ति गरेका छन् ।

यस अघि प्रधानमन्त्री रहँदा नै देउवाको प्रेस संयोजकका रुपमा कार्यकाल सम्हालेका परियार उनी पदमा नरहँदा पनि प्रेस सल्लाहकारकै रुपमा सक्रिय थिए ।

उनलाई हालै माघ १ गतेबाट लागू हुने गरी प्रधानमन्त्रीले नियुक्ति दिएको बालुवाटार श्रोतको भनाई छ ।

नियुक्ति यस अघि नै भएर काम गर्दै आए पनि हालै भने सार्वजनिक भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी