राष्ट्रिय सभा सदस्य चुनावः गण्डकीमा गठबन्धनका सबै विजयी

  • ख-
  • ख+

पोखरा : पूर्व अनुमानअनुसार नै गण्डकी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सत्ताधारी गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।


कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन् । विजयीमा महिलातर्फकी पन्त कांग्रेस तथा दलित र अन्यतर्फका आले र दलिततर्फका सुनार माओवादी केन्द्रबाट गठबन्धन उम्मेदवार थिए ।

विजयीमा महिलातर्फ पन्तले ३ हजार ८४, आलेले ३ हजार ९६ तथा सुनारले ३ हजार ४८ मत भार ल्याएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्