एकता दिवसमा बिदा माग्दै सीडीओलाई राप्रपाको ज्ञापन

  • ख-
  • ख+

दमौलीः पृथ्वी जयन्तीमा बिदा माग्दै राप्रपा तनहुँले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।


पार्टी जिल्ला अध्यक्ष विनोद घर्तीका अनुसार देशलाई एकता गर्ने विभूति भएकाले उनको जन्मजयन्तीमा बिदा दिनुपर्ने माग राखेर प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई बुझाइएको हो ।

घर्तीले देशैभरका प्रशासनमार्फत यस्तो दबाबमूलक कार्यक्रम गरिएको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी