एमाले जिल्ला अधिवेशन: घर्ती सर्वसम्मत जनजाति महिला सदस्य निर्वाचित

  • ख-
  • ख+

दमौलीः नेकपा एमाले तनहुँको नवौ जिल्ला अधिवेशनबाट जनजाति महिला सदस्यमा बसुन्धरा घर्ती सर्वसम्मत निर्वाचित भएकी छन् ।

आइतबार उनी सो पदका लागि सर्वसम्मत भएकी हुन् ।

घर्ती आदिवासी जनजाति महासंघकी जिल्ला अध्यक्ष तथा व्यास ४ की वडा सदस्य समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी